Corona (COVID-19) Updates

नेपालमा थप १० जनामा देखियो कोरोना !

काठमाडौँ । नेपालमा थप १० जना कोरोनाका संक्र`मित भेटिएका छन् । काठमाडौंको प्रयोग`शालामा गरिएको परी`क्षण अनुसार थप १० जना नयाँ संक्र`मित भेतिकेको हो ।

डाक्टर समिर कुमार अधि`कारीले यो कुराको पुष्टी गरेका हुन् मन्त्रा`लयले बिज्ञप्ति निकाल्दै भएंको छ हालको अध्या`वधिक विवरण अनुसार कोभिड – १९ का पुष्टी भएकाहरुको जम्मा सं`ख्या १२० पुगेको छ ।

ति मध्ये ३३ जना उपचार पछि घर फर्कि-सकेका छन् ! सबै बिरामीहरु सामान्य अवास्थामा रहेको स्वा`स्थ्य मन्त्रा`लयले जनायको छ ! नेपालको तराई क्षेत्र बढी प्रभा`वित भएको छ , सरकार द्वा`रा सिमा छेत्रमा क`डाई गर्नुपर्ने देखिएको छ !

डाक्टर समिर कुमार अधि`कारीले यो कुराको पुष्टी गरेका हुन् मन्त्रा`लयले बिज्ञप्ति निकाल्दै भएंको छ हालको अध्या`वधिक विवरण अनुसार कोभिड – १९ का पुष्टी भएकाहरुको जम्मा सं`ख्या १२० पुगेको छ । बिरामीहरु कपिल`व`स्तु, यशो-धरा गाउँ`पा`लिका ५ र बु`द्ध`भू`मि गाउँ`पालिका ७ निवासी रहेको मन्त्रा`लयले जनाएको छ ।

Related Articles

Back to top button
Close