News

यसरी जलाइयो काठमाडौँमा भारतीय प्रधान-मन्त्री मो.दीको पु`त्ला, तस्विरमा हेर्नुहोस् !!

नेपालको भूमि लिपुलेकमा एकत`र्फी रुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदम विरुद्ध विभिन्न प्रदर्श`नहरु भइरहेको छ । विवा`दीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझ`दारी विपरित भारतले नेपालको भूमिमा मान`सरोवर सम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमा भित्रै पर्ने भारतको दाबी छ ।

यता, लिपु लेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार साँ`झ भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको पु`त्ला द`हन गरिएको छ । काठमाडौँको कलं कीमा जनता दरवार नामक भ्रष्टा`चार विरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । प्रदर्शन क्रममा गो ब्याक इन्डिया लगायतका प्लेका`र्डहरु पनि बोकिएको थियो ।

स्रोत: रातोपाटि अनलाइन मिडिया

Related Articles

Back to top button
Close