News

“भारतले भुमि मिचेको बारेमा अब अन्त-र्राष्ट्रिय अदालतमा मु`द्दा उठाने बेला आयो” – गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपालको भू`मि लिपुलेक क्षेत्र अतिक्र`मण गरी भारतले मानसरोबर सम्म जाने बाटो निर्माण गरेको विषयमा चीन`सँग पनि कुरा गर्नु`पर्ने आवश्यकता औँल्याउनु भएको छ । त्रिपक्षीय रुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उहाँले चीनले सहमति नजनाउने हो भने त्यस सडकको खास औचित्य नहुने हुँदा चीनसँग पनि छलफल अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

“त्यसलाई व्यापारिक मार्गका रुपमा प्रयोग गर्न खोजिँदैछ, त्यसकारण त्रिदेशीय रुपमा छलफल गरी लिपुलेक भञ्जा`ङलाई प्रयोग गर्न नदिने हो भने मुलुकको आन्दोलनले सफलता पाउने छ”, संस-द्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहम-न्त्री थापाले भन्नु-भयो । सोही विषयमा छलफल गर्न आज समितिले गृहमन्त्री थापालाई बोलाएको थियो ।

सन् १८१६ को सुगौली सन्धि ब्रिटिससँग गरिएकाले यसलाई निष्क`र्षमा पु¥याउनका लागि सांस`दहरुले बेलायत`सँग समेत छलफल गर्नुपर्नेमा जोड दिनुभ एको थियो । गृहम`न्त्री थापाले बेलायत सरकारसँग छलफल गर्ने कुरा मन`नयोग्य रहेको समेत उहाँ`ले बतउनुभयो ।सीमा सुरक्षाको स`ङ्घर्ष टु`क्राटु`क्रामा मात्रै नभई सिङ्गो`रुपमा लड्नुपर्ने आव-श्यकता रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले कूटनीतिक प्रयासलाई गति दिने र यसलाई अन्तर्रा-ष्ट्रियकरण गर्नुपर्ने आवश्य-कता महसुस भएको बताउनुभयो ।

सरकारले यस विषयमा सका`रात्म`करुपमा लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रावि`धिकरुपमा मुलुकको भूमि समेटेर नक्सा जारी गर्नु जरुरी रहेको औँल्याउँदै यसतर्फ सरकारले गम्भीररुपमा सोच्ने र आफूले निर्णा-यक निकायमा पु¥याउने आ-श्वासन दिनुभयो । गृह-मन्त्री थापाले पूर्वशासकको गल्तीको पीडा अहिलेको पुस्ताले भोग्दै गएको समेत बताउनु भयो । “उनीहरुले राष्ट्रि-यता सम्बन्धी गरेको गम्भीर गल्ती भनेको नेपालको सीमामा भारतीय सेनालाई चौकी स्थापना गर्न अनुमति दिनु हो”, मन्त्री थापाले थप्नुभयो, “यो गम्भीर र ऐतिहा-सिक भुल हो, त्यसैको परिणाम हामीहरुले भोग्दै आएका हौँ ।”

चीनको आ’क्रमण बाट बचाउन भारतले नेपालको सीमामा अस्था-यी चौकी राख्ने अनुमति मागेकामा तत्कालीन शासकले अनुमति दिएका र पछि भारतले आफ्नो सेनालाई स्थायीरुपमा राखेको गृहमन्त्री थापाको प्रष्टो-क्ति थियो ।केही हदमा तत्कालीन शासकले ल’डेर केहीलाई फर्काउन सफल भए पनि काला-पानीबाट भारतीय सेना फर्काउन नसक्दा आज पनि हजारौँ भारतीय सेना कालापानी क्षेत्रमा छन् । सैन्य मात्रै नभई राजनीतिक-रुपमा पनि लिपुलेक, कालापा`नी क्षेत्रमा भारतले कब्जा जमाएको छ ।

Related Articles

Back to top button
Close