Lifestyle/ Health

ग्या`स्ट्रिकका रोगीले के गर्ने, के नगर्ने ? जा`न्नुहोस अनि शेयर गर्नु होस र अरुलाई पनि जानकारी गराऊनुहोस!!

काठमाडौं। नेपालीहरुमा ग्या`स्ट्रि`कको समस्या अत्य धिक देखिन्छ। हाम्रो जीवनशै`लीमा निश्चित समय तालिका नहुँदा पनि यो रोगका बिरामीहरु बढिरहेका छन्। ग्या`स्ट्रि`कका बिरामीले खानुपर्ने ६ खानेकुरा यस्ता छन्।

  1. कागती पानी – पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।
  2. कार्बो-हाइ`ड्रेट कम खाने – पेटमा ग्यास जमेर पचाउन गा`ह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याज जस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

 

  • दूध नपिउने – ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

    प्रशस्त पानी पिउने
    – लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टा जस्ता कोल्ड ड्रि`ङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।
  • लसुन पानी – बिहान उठ्ना साथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्या`स्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।
  • खाना समयमा खाने – ग्यास्ट्रिक भएकाहरूले सके सम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

`

Related Articles

Back to top button
Close