ThoughtsVideos

पारसको पैसा चोरे’को भन्नेलाई सोनि`काले दिइन् कडा जवाफ (भिडियो हेर्नु`स्)

काठमाडौं । पूर्व युवराज पारस शाह संग नजि`कको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनिका रोकायका बारेमा अहिले सामाजि`क सञ्जा`लमा अचम्मको कुरा चर्चामा आएको छ । एउटा अन`लाईन मिडियाले लेखेको सो समाचा`रलाई माध्यम बनाएर थुप्रै सामग्री बनाइएको छ । सामाजिक स`ञ्जालमा उछितो काडिरहँदा सोनिका भने विपन्नलाई सहयोग गर्न गाउँ गाउँ पुगेकी छन् ।

उनलाई पूर्वयुवराज पारस शाहसंग जोडेर विभिन्न समाचार बनाइएका छन् ।हुन त उनीहरुको सम्बन्ध`लाई मिडियामा चर्चा भइरहन्छ । उनीहरुलाई गसिपको माध्यम बनाइन्छ । तर यस्ता गसिपवाट उनीहरुले प्रवाह भने गरेको देखिदैन । तर अहिले भने फरक कुरा बाहिर आएपछि पारस र सोनिका दुवैले यसको प्रतिकृया दिएका छन् ।

सोनिकालार्य पटक पटक गरेर पारस`को ए.टि.एम. प्रयोग गरेर ठूलो रुपैया झिकेको दावी सहित समा`चार बाहिरि`एको छ । त्यस्तै पूर्व युवराज पा`रसलाई पोखरामा हा`र्ट अ`ट्याक आएको भनेर समा`चार बाहि`रिएको थियो । त्यो कुरा अहिले भने झुटो सावि`त भइ`सकेको छ । सोनिका अहिले लक`डाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जि`ल्लामा छन् । उनले दैनिक ज्याला गरेर खाने`हरुलाई सहयोग गरिरहेकी छन् ।

उता पूर्व युवराज पारस पोख`रामा विगत केही दिन देखि पार्टी गरिर`हेका छन् । उनले पोख`रामा हुँदा सामाजिक सञ्जा`लमा लेखेको एउटा स्टा`टसका कारण पनि फेरी एक पटक पारस र सोनि`काको विषय चर्चामा आएको हो । उनीहरु दुई जना निकै नजिक थिए । कसैले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदरमा पनि रहेको दावी गरेका थिए । तर पार`सले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिका संग उनको सम्बन्ध स`किएको भनेर आँकलन गरे ।

Related Articles

Back to top button
Close