International News

रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने ! पुरा विवरण पढ्नुहोस !

भारतमा कोरोनाभाइरस सङ्क्र`मणका कारण अवरु`द्ध भएको कक्षा १० र १२ को परी`क्षा आगामी जुलाई १ देखि हुने भएको छ । माध्यामिक शिक्षा बोर्ड अन्तर्गतको सो परी`क्षा आगामी जुलाई १५ सम्ममा सम्प`न्न गरिने तय भएको छ ।

केन्द्रीय सरकार अन्तर्गत रहेर लिइने केन्द्रीय स्तरको यस परी`क्षामा सार्वजनिक तथा निजी दुवै`थरी विद्या`लयका छात्र`छात्राहरुका महत्वपूर्ण मानिने गर्छ ।“विद्यार्थी`हरुको अत्यधिक चासो र चिन्ताको विषय बनेको यस परीक्षा सञ्चा`लन गर्ने निर्णय गरिएको छ,” केन्द्रीय जन`शक्ति मन्त्री रमेश पोख्रियाले शुक्रबार भन्नुभयो ।

कोरोना भाइरसको सङ्क्र`मण फैलिन थालेपछि सरकारले देश`व्यापी लक`डाउनको घोषणा गरेकाले यसअघि परीक्षा हुन सकेको थिएन । भारतमा अहिले पनि देशव्यापी लक`डाउन कायमै छ !

नेपालको सन्दर्भमा भने कुनै पनि आधिकारिक सूचना नआएको हुदा हाल सम्म परिक्षको कुनै जानकारी आएको छैन ! बिश्वब्यापी रुपमा भैरहेको लकडाउनका कारण दुनिया भरको शैक्षिक क्षेत्रमा प्रभाब परेको छ !

स्रोत: नेपाल खबर कान्तिपुर

Related Articles

Back to top button
Close