Corona (COVID-19) UpdatesInternational News

रोना`ल्डोलाई कोरोना संक्र`मण पु`ष्टि !!

२८ बैशाख, एजेन्सी – ब्राजिलियन यूएफसी फाइटर रोनाल्डो साैजालाई कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार कोरोना परी`क्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको ‘ई.एस.पी.एन.’ले जनाएको छ ।`

कोरोना पोजेटिभ देखिएसँगै रोनाल्डो यूएफसी–२४९ मा सह`भागी हुन नपाउने भएका छन् । ४० वर्षिय रोनाल्डो फ्लोरिडा स्थित युरि`हा हलमा हुने प्रतियो`गिताको तयारीमा जुटेका थिए ।

कोरोना संक्र`मणको पुष्टि भएपछि उनलाई प्रतियोगिताबाट बाहिर राखिएको छ । यू.एफ.सी. को मेडिकल टिमले जानकारी दिए अनुुसार रोनाल्डो सहित अन्य ३ जनामा कोरोना संक्र`मणको पु`ष्टि भएपछि होटल छोडेका छन् भने उनिहरू यू.एफ.सी.को निगरानिमा आइसोलेसनमा बस्नेछन् ।

Related Articles

Back to top button
Close