Thoughts

‘आफ्नो मुलुकको सीमा क्षेत्र सुर`क्षित राख्नु सरकारको पहिलो दायित्व हो ‘– पुर्वराजा ज्ञानेन्द्र ` “ सहमत हुनेले मात्र सेयर गर्नु`होस् ।

काठमाडौं। पूर्व-राजा ज्ञानेन्द्र शाहले आफ्नो मु`लुकको सी`मा क्षेत्र सु`रक्षित राख्नु सरकारको पहिलो दा`यित्व भएको बताएका छन् । लिपु लेकको विषयलाई लिएर ट्वीट गर्दै उनले सो बताएका हुन् ।

उनले लेखेका छन्– ‘आफ्नो मुलुकको सीमा क्षेत्र सु,रक्षित राख्नु सरकारको पहिलो दा,यित्व भएको भन्दै यो ग`लत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्था-मा भारतले एक पक्षीय रूपमा सडक नि`र्माण गर्नु पूर्णतः ग`लत हो, सरकार बाट हुने यस्ता सं`वेदनशील क-मजोरी तुरुन्त कु`टनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’

नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अ`तिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मा`नसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको छ।

भारतका रक्षा`मन्त्री राज`नाथ सिंहले दिल्लीबाट भिडियो क`न्फरेन्स मार्फत उक्त सडकको शुक्रबार उ`द्घाटन गरेको सञ्चा`र माध्यमले सार्वजनिक गरेपछि यस विषयलाई लिएर चौ’तर्फी रुपमा वि’रोध गर्नेको संख्या बढिरहेको छ।

नेपाली पक्षसँग स`ल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपु`लेक हुँदै चीनको तिब्बतमा रहेको धा`र्मिक स्थल मा`नसरोवर जाने सडक मार्ग खो`लेको हो ।

Related Articles

Back to top button
Close