Videos

खाना नपाएर २ छोरा र आमाको यस्तो बिच`ल्ली । शिशिर भ`ण्डारी चामल बोकेर पुग्दा छोरा मु`र्छा परेर ढ`ले (भिडियो हेर्नुस)

यि आमालाई कति धेरै पिडा, आफ्ना दुई छोरा अनि दुवै छोरा अपांग । छोराह`रुलाई औषधी खुवाउने पैसा त थिएन नै, अब घरमा चुल्हो बाल्न पनि मुस्किल भयो ।काठमाडौंको चावाहिलबाट ती २ छोराको आमा चेली भुजेलले मलाई रुदै फोन गर्नुभयो र आफ्नो मनै रुवाउने पिडा सुनाउनुभयो ।

चेली दिदीको र उहांको छोरा`हरुको अवस्था सुनिसकेपछि दिदीको कोठामा पुग्दा मैले दुखको सागर भेटें । पैसाको अभावले चेली दिदीले ५ बर्षदेखि आफ्नो छोराहरुको स्वास्थ्य जांच गर्न पाएकी छैनन् । डाक्टरले निरन्तर खुवाउनु भनेको औषधी पनि किन्ने पैसा नहुंदा छोराहरुको अवस्था बिग्रदैछ ।

दुवै छोरा हिड्न बोल्न सक्दैनन्, ओछ्यानमा दिशा पिसा`बको आहाल बन्छ, डाईपर किन्ने पैसा छैन ।

चेली दिदीले छोराहरुका लागि गरेको त्याग र तपस्या हेर्न यि महान आमालाई सम्मान दिन सबैले शेयर गरिदि`नुहोला है, सहयो`गका लागि शिशिर भण्डारी (Shishir Bhandari)- 9811006929 दि`दीको पिडा सुन्दै थिएँ, कान्छो छोरा एक्कासी मु`र्छा परे अनि बेहोस भए ! भिडियो हेर्नुस::

Related Articles

Back to top button
Close