News

भारतीय दूता`वास अगाडि प्रदर्शन गर्न पुगेका अनेरा`स्ववि`यूका विद्या“र्थी पक्रा`उ

छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको ति`ब्बतमा रहेको धार्मिक स्थल मान`सरोवर जाने सडक मार्ग खोलेपछि नेपालमा वि`रोध सुरु भएको छ। शनिबार भारतीय हेपा`हा प्रवृत्तिको विरोधमा भारतीय दुता`वास लैनचौर घे`राउ गर्न पुगेका युवालाई प्रह`रीले पक्रा`उ गरेको छ।

लैनचौर स्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरा`स्ववियूका २० नेतालाई प्रहरीले प`क्राउ गरी म`हेन्द्र पुलिस क्ल`बमा राखेको छ । पक्राउ परेका अनेरास्व`वियू`का केन्द्रीय सचिव सुदेश परा`जुलीले भने, ‘भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा सामा`जिक दूरी कायम गरी शान्तिपूर्ण सां`केतिक विरोधको तयारी गरिरहेका थियौँ । प्रहरीले प`क्राउ गरेर हामीलाई महे`न्द्र पुलिस क्लबमा ल्यायो ।’

पक्राउ पर्नेमा अनेरा`स्ववि`यूका केन्द्रीय सद`स्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् । तस्विर तल हेर्नुहोस::


स्रोत : आज खबर(etajakhabar.com)

Related Articles

Back to top button
Close