Corona (COVID-19) UpdatesInternational News

अमेरिकामा १२ नेपालीको शव व्यवस्थापनमा समस्या !!

काठमाडौं – अमेरिकामा मृ`त्यु भएका १२ नेपालीको शव व्यवस्थापनमा समस्या भएको छ । कोरोना भाइरस र अन्य कारणले मृ`त्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शव`गृहमा राखिए पनि मृत`कका आफन्त तथा परिवार`जन सम्प`र्कमा नपु`गेकाले व्यवस्था`पनमा सम`स्या भएको हो ।

कोरोना भाइर`सको म`हामा“री फैलिएको अमेरिकामा अरु कारणले मृ`त्यु भएका नेपालीको पनि शव बु`झ्न परि`वारजन सम्पर्कमा नपुगेपछि अमेरिका स्थित नेपाली दूता`वासले समन्वयको प्रयत्न गरिरहेको छ । तर अहिले सम्म परिवार वा आफन्त बारे केही पत्ता ला`ग्न नसकेकाले सम`स्या भएको नेपाली वाणिज्य दूता`वासका कार्य`वाहक क`न्सुलेट पुष्प` भट्टरा`ईले जानकारी दिए ।

झण्डै दशकयता न्यूयो`र्क बस्दै आएका नेपालको पूर्ख्यौ`ली थात`थलो मुस्ताङ भएका एक व्यक्तीको चैत तेस्रो साता मृ`त्यु भएपछि उनको शव ‘क्रो`वीई’ शवगृ`हमा नै अल`पत्र अवस्थामा छ ।१० दिनअघि मृ`त्यु भएका काठमा`डौंका अर्का एक नेपालीको पनि शव व्यवस्था`पन हुन सकेको छैन ।

एक साताअघि घरबार बिहीनका लागि व्यवस्था गरिएको ‘सेल्टर’ मा बस्दै आएका राई थरका एक अर्का नेपालीको पनि न्यूयोर्कमै मृ`त्यु भएको छ । उनको शव पनि अहिले सम्म व्यवस्था`पन हुन सकेको छैन ।

कोरोना भाइरसले मृ`त्यु भएका ६ नेपालीको शव व्यवस्था`पनमा मेरि`ल्याण्ड राज्यमा पनि समन्वय भइर`हेको दूतावा`सले जनाएको छ। तर मेरि`ल्याण्ड राज्यले शवको व्यवस्था`पनमा परिवारको अनु`मती अनि`वार्य गरेकाले त्यहाँ पनि सम`स्या भइरहेको छ ।

Related Articles

Back to top button
Close