Lockdown News

भोलि देखि काठमाडौं सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था`का देशभरका शाखा खुल्ने !!पुरा पढी शेयर गर्नुहोला

काठमाडौं । आइतबार बाट काठमाडौं उपत्यकाका सरकारी कार्यालय सन्चा`लन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयो`गमा सर`कारी कार्यालय सञ्चालन हुने भएको छ । सरकारले गत चैत ११ गतेदेखि लक`डाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालय`हरुको सेवा प्रवाह प्रभा`वित हुँदै आएको छ । अधिकांश कर्म`चारीहरु घरमै बसिरहेका छन् ।

बुधबारको मन्त्रिप`रिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरु मार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्या`लयहरुले आइतबार देखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । राजधानी दैनिकमा यो खबर छ । त्यस्तै मन्त्रिप`रिषद्को यही वैशाख २४ गतेको निर्णय अ नुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्था`का देशभरका शाखा खुल्ने भएका छन् ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अतिआवश्यक पर्ने कर्मचारी मध्ये एक`तिहाइ कर्मचारी बाट आलोपा`लो गरी सेवा सञ्चा`लन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबार देखि सबै बैंक तथा वित्तीय सं`स्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।एन एम बी बैंक`का प्रमुख का`र्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णय अनुसार आव`श्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चा`लनमा ल्याउन लागिएको हो ।

नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ । एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुर`क्षाका सामग्री बैंकका कर्मचारी र सेवा ग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका ए.टि.एम. काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चा`लनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्र“मण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिक`रुपमा खुलेका थिए । उनीहरुले ग्राहक`लाई बढी भन्दा बढी विद्युतीय माध्य म मार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंक`का शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

Related Articles

Back to top button
Close