Corona (COVID-19) Updates

नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्र`मण, संक्र`मित सं`ख्या १०९ पुग्यो

काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि भएको छ । योसँगै नेपालमा संक्र`मित हुनेको संख्या १०९ पुगेको छ । स्वा`स्थ्य तथा जनसंख्या मन्त्रा`लयले जारी गरेको विज्ञ`प्ति अनुसार उद`यपुरको भुल्केका ३, कपिल`वस्तुमा ३ र पर्साको छप`कैयामा एक जनामा संक्र“मण पु`ष्टि भएको हो ।

उदप“यपुरको भुल्के नि`वासी १८, ४५ र ६५ वर्षका महिला`हरु, कपिल वस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सं`क्र`मण पुष्टि भएको मन्त्रा`लयले जनाएको छ ।

उनीहरु सबैको अवस्था सा`मान्य रहेको स्वा`स्थ्य मन्त्राले जनाएको छ । नयाँ संक्र`मित थपिए सँगै मन्त्रा`लयले निकालेको विज्ञ`प्ती यस्तो छ ।

Related Articles

Back to top button
Close