Interesting

नङमा सेतो आकार हुनुको अर्थ यस्तो हुन्छ: पढ्नुहोस् !!

प्राय:मनिस`हरुले आफ्नो हातको रेखा हेरे’र भविष्य हेर्ने गर्छन । आ’फ्नो दिन चर्य कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन । त्यति मात्रै होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्य`बारे पनि थाहा पाउन सकिन्छ । हातको प्रत्यक नङमा रहेको से’तो आधा च`न्द्रमा निशान’बाट पनि तपाईको स्वा`स्थ्य कस्तो छ भनेर पत्ता ल’गाउन सकिन्छ ।

नङ`को तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भाग भन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङ`को एउटा प्रमुख भाग पनि हो ।यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो च`न्द्र पनि भनिन्छ । यो निशान कुनै डि’जाइन भने होइन । यसले तपाईको स्वा`स्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।

चीनको परम्प`रागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वा’स्थ्य मापन गर्ने ब्यारो’मिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशा`नहरु तपाईको नङ`मा देखि’दैनन् । स्वा`स्थ्य’मा सुधार भए लगत्तै यी नि`शानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

सामान्य लुनुला >>> यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाई लाई टेन्सन लि’न जरुरत छैन ।

लुनुला कम हुँदैछ >>> यदि तपाईको नङ`मा लुनु`लाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला’मात्र नि`शान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने सं`केत भएको यसले देखाउँछ । – हिमचुली न्युजबाट

Related Articles

Back to top button
Close