News
काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना (हेर्नुहोस भिडियो )
काठमाडौं- काठमा`डौंको रवी`भवमा आज विहान सवारी दुर्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको छ । कलंकीबाट काली`माटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशा`बाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठो`क्किँदा मोटरसाइकल चालकको मृ`त्यु भएको प्रह`रीले जनाएको छ ।
दुर्घटनामा परी मोरङ बेल`बारीका २३ वर्षीय टीकाराज गेलालको मृ“त्यु भएको प्रह`रीले जनाएको छ । कालीमा`टीबाट ती`ब्र गतिमा कलं`कीतर्फ गएको मोटर`साइकल चाल`कले स`न्तुलन गुमा`उँदा विपरीत लेनमा गई कारसँग ठो`क्किन पु`गेको प्रहरी`ले जनाएको छ ।
भिडियो हेर्नुहोस ::
काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना
काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना
Gepostet von Shrinkhala Online am Freitag, 8. Mai 2020