News

काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना (हेर्नुहोस भिडियो )

काठमाडौं- काठमा`डौंको रवी`भवमा आज विहान सवारी दुर्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको छ । कल‌ंकीबाट काली`माटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशा`बाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठो`क्किँदा मोटरसाइकल चालकको मृ`त्यु भएको प्रह`रीले जनाएको छ ।

दुर्घटनामा परी मोरङ बेल`बारीका २३ वर्षीय टीकाराज गेलालको मृ“त्यु भएको प्रह`रीले जनाएको छ । कालीमा`टीबाट ती`ब्र गतिमा कलं`कीतर्फ गएको मोटर`साइकल चाल`कले स`न्तुलन गुमा`उँदा विपरीत लेनमा गई कारसँग ठो`क्किन पु`गेको प्रहरी`ले जनाएको छ ।

भिडियो हेर्नुहोस ::

काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना

काठमाडौँको रविभवनमा शुक्रबार बिहान यसरी भएको थियो भयानक दुर्घटना

Gepostet von Shrinkhala Online am Freitag, 8. Mai 2020

Related Articles

Back to top button
Close