Corona (COVID-19) Updates

नेपालमा कोरोना बाट निको भएर घर फर्क`नेको सं`ख्या २७ पुग्यो !!!

काठमाडौ । प्रदेश नं १ को कोसी अस्प`तालमा उपचार गराई रहेको थप ८ जना कोरोना संक्र`मित कोरोना मु`क्त` भएर डिस्चा`र्ज भएका छन्। उनीह`रुलाई शुक्रबार डि`स्चार्ज गरिएको हो ।

थप ८ जना डिस्चा`र्ज भए सँगै निको हुने संक्र`मितको सं`ख्या २७ पुग्यो पुगे`को छ। पछिल्लो तथ्यां`क अनुसार नेपालमा १०१ जना कोरोना भाइरसका संक्र`मित छन्। ती मध्ये २७ जना निको बनेका हुन।

संक्र`मित बढ्दै, आजबाट लकडाउन भने खुकुलो:: काठमाडौं । सरकारले आजबाट लकडा`उनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रति`ष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सु`रक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बता`इए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ ।

चैत्र ११ गतेदेखि जारी लक`डाउनका कारण बन्द भएका केही उद्याेग`हरूलाइ सञ्चा`लनमा ल्याउने सरकारले निर्णय गरेकाे हाे। खाद्या`न्न र अन्य अत्या`वश्यक वस्तु उत्पादन गर्ने सहित ४२ प्रकारका उद्योग सञ्चा`लनमा ल्याउने निर्णय सर`कारले गरेको हाे ।

Related Articles

Back to top button
Close