News

काठमाडौंको रवी-भवनमा कारको ठ`क्कर बाट मोटर`साइकल चालकको मृ*त्यु

काठमाडौं- काठमाडौंको रवी`भवमा आज विहान सवारी दुर्घ`टना हुँदा एक जनाको मृ`त्यु भएको छ । कल‌ंकीबाट काली`माटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशा`बाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठो`क्किँदा मोटरसाइकल चालकको मृ`त्यु भएको प्रह`रीले जनाएको छ ।

दुर्घटनामा परी मोरङ बेल`बारीका २३ वर्षीय टीकाराज गेलालको मृ`त्यु भएको प्रह`रीले जनाएको छ । कालीमा`टीबाट ती`ब्र गतिमा कलं`कीतर्फ गएको मोटर`साइकल चाल`कले स`न्तुलन गुमा`उँदा विपरीत लेनमा गई कारसँग ठो`क्किन पु`गेको प्रहरी`ले जनाएको छ ।

दुर्घटनामा घाइते मोटर`साइकल चालकलाई उपचारका लागि कलंकी स्थित नेशनल अस्पताल पुर्‍याए पनि उनको उपचारको क्रममा मृ`त्यु भएको प्रहरीले जानकारी दियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कारको चालक स्यु`चाटार ब`स्ने कर्नेल शेखर जबरा प्रहरी`को निय`न्त्रणमा छन् ।

Related Articles

Back to top button
Close