News

पोखरा मनिपाल शिक्षण अस्प`तालमा २२ वर्षी`या महिला`ले जन्मा`इन् तिम्ल्या`हा शिशु ! फोटो सहित

पोखराः पोखराको मनिपाल शि`क्षण अस्पतालमा १ महिलाले तिम्ल्या`हा शिशु`लाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले बिहीबार दिउँसो साढे १ बजे ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ ।

७ महिनाकी गर्भवती रहेकी उनले शल्य चिकि`त्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्प`तालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिइन् । भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्।

नको शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। पाण्डेले बताए।

‘आमा र शिशुको स्वास्थ्य अवस्था` सामान्य छ । अहिले शिशुलाई एन.आइ.सि.यु.मा राखिएको छ,’ डा. पाण्डेले भने। यस अघि गत माघ २ गते स्याङ्जाको पुतली बजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशु`लाई जन्म दिएकी थिइन् ।

Related Articles

Back to top button
Close