News

हावा`हुरीका कारण सुर्खे`तमा रहेको रेडियो नेपा`लको टावर ढ`ल्यो !!

सुर्खेत– सुर्खेतको हर्रे स्थि`त रेडियो नेपाल र नेपाल टेलिभिज`नको टावर आज विहान वर्षासँ गै आएको हावाहु`रीले ढलेको छ । आज विहान ६ बजेतिर आएको हावाहु`रीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारणअवरुद्ध भएको छ ।

टावर रेडियो नेपाल`कै एफ/एफ रिले स्टेशनको घरको छतमा ढलेको छ । टावर ढलेर भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियो`नेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिए ।

हावाहु`रीले क्षतिग्रस्त बनेको टावर बनाउन केही समय लाग्ने भएप`छि हाल`लाई मिडि`एम वेभ ५७६ किलो हर्ज सुर्खेत बाट प्रसारण भईर`हेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकी शरण साहले जान`कारी दिए ।

Related Articles

Back to top button
Close