Science & Tech News

सुर्यको चकम ५ गुणा सम्म घटेको वैज्ञानिक हरुको दा`बी !!

एजेन्सी । वैज्ञानिकहरूले पृथ्वी`लाई सबैभ`न्दा बढी ऊर्जा दिने सूर्यको चमक घटेको बताएका छन्। पछिल्लो समय सुर्यको चमक ५ गुणा सम्म घटेको वैज्ञानिकहरुले बताएका छन्। आकाश`गंगामा रहेका अन्य तारा`हरूको तुलनामा सुर्यको प्रकाश कमजोर भएको छ।

वैज्ञानिक`हरू प्रकाश किन घट्यो भन्नेबारे अनुसन्धानमा जुटेका छन्। जर्मनी`को म्या`क्स प्ल्याक इन्स्टि`च्यूटका अ`न्तरीक्ष वैज्ञा`निकहरुले सूर्यको प्रकाश कम हुँदै गइरहे`को दाबी गरेका हुन। पछि`ल्लो ९ हजार वर्षदे`खि यसको चमक पाँच गु`णाले कमी आएको उनी`हरुको दाबी छ।

म्याक्स प्लान्क संस्था`नका वैज्ञानिकहरूले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट डाटा अध्ययन गरेर यो कुरा खुलाएका छन्। म्याक्स प्लान्क संस्थानका वैज्ञानिक डा. अलेक्ज्या`ण्डर शापि`रोले सु`र्यलाई अन्य २५ सय ताराह`रूसँग तुलना गरेर आफूहरु यस्तो निष्कर्षमा पुगेको बताएका छन्।

Related Articles

Back to top button
Close