Corona (COVID-19) Updates

हिजो कोरोना पुष्टि भएका व्यक्तीले १२०० जनालाई राहत बाडेको खुलासा, अब के हुन्छ ?? पुरा पढ्नुहोस

नेपालमा हिजो देखिएको सबै कोरोना संक्र`मित एउटै परिवारका भएको खुलासा भएको छ । बु`धबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्र`मित एउटै परिवारका सदस्य रहेको खुलेको हो ।

वीरगन्ज महा-नगरपालिकाका मेयर विजय कुमार सरावगीले संक्र`मित सबै एउटै परिवारको रहेको जान`कारी दिए। मेयर सराव`गीका अनुसार आज थपिएका सबै संक्र`मित वैशाख १४ गते संक्र`मण देखिएका पुरु`षका परिवार हुन्। ती पुरुष महा`नगरका कर्मचारी पनि हुन्।

ुउहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ। तर त्यसमा को(को हुनुहुन्छ भन्ने कुरा खुल्न बाँकी छ।,ु उनले भने। आज देखिएका १७ जना संक्र`मितमध्ये दुई महिने शिशु पनि छन्। मेयर सरावगीले संक्र`मित शिशु पनि संक्र`मित पुरुषकै बच्चा रहेको जनाए।

वैशाक १४ गते महा`नगरपालिका(३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्र`मण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्ष`ण गर्न काठमाडौं पठाइएको थियो। संक्र`मित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्र`मण थप बढ्न सक्ने महानगरले जनाएको छ।

‘१२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उहाँ सहभागी हुनुभएको भन्ने छ। त्यसलै संक्रमित सं`ख्या यो भन्दा धेरै हुनसक्छु मेयर सरावगीले सेतोपाटीसँग भने, तर सरकारले पर्याप्त किट पठाउन सकेको छैन।’ बुधबार १७ जना नयाँ संक्र`मित थपिएसँगै नेपालमा संक्र`मितको सं`ख्या ९९ पुगेको छ। जसमा २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ।

Related Articles

Back to top button
Close