Interesting

सलमान खानको अझै पनि बिहे नहुनुको रहस्य खुल्यो !!

एजेन्सी – बलिउड अभिनेताको सलमान खान ५३ वर्षका भए तर यो उमेरमा समेत उनी अवि`वाहित छन् । हुन त उनका प्रेमिकाहरूको सूची पनि लामै छ। तर धेरै जनासँग अफेयर चले पनि उनको विवाह भने कसैसँग हुन सकेन।

हाल फिल्म भारतको प्रचार-प्रसारमा व्यस्त रहेका सलमानले आफ्नो विवाहका बारेमा कुराकानी गर्दै आफ्नो अहिलेसम्म विवाह हुन नसक्नुको रहस्य खोलेका छन् । उनका अनुसार आजसम्म विवाहका लागि कुनै युवतीले प्रस्ताव नै राखेका छैनन् । यो खबर आजको नेपाल समा`चार पत्रमा छापिएको छ।

दैनिक भा`ष्करका अनुसार फिल्म भारतमा कट्रिना`सँग `स्क्रियन सेयर गरेका सलमानलाई सो फिल्मभित्र नायिका कट्रिनाले विवाहको प्रस्ताव राखेकी छन् । यसै प्रसंगलाई आधार मान्दै तपाईँलाई वास्तविक जीवनमा पनि कुनै युवतीले विवाहको प्रस्ताव राखेकी छन् भनेर सोधिएको प्रश्नमा सलमानले आफ्नो विवाह नहुनाका कारण खोलेका हुन् ।

उनले भनेका छन्–‘मलाई वास्तविक जीवनमा कुनै पनि युवतीले विवाहको प्रस्ताव राखेनन्। समाचार अनुसार सलमानलाई कुनै पनि युवतीले विवा हको प्रस्ताव नराखेकामा भने दुःख लागेको छ ।

Related Articles

Back to top button
Close