Religious

वि`श्व-शान्तिको कामना सहित लुम्बि-नीमा दीप प्रज्व-लन र शान्ति प्रार्थना !!

रुपन्देही- बु`द्ध जयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्व`लन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा वु`धबार विहारका भि`क्षु र गुरु आमाले कोरोना भाइरसका कारण मृ`त्यु भएकाहरुको चिर-शान्तिको कामना तथा संक्र`मितको स्वा`स्थ्य`लाभको काम गर्दै प्रार्थना गरे ।

अहिले साँझ मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीय वासीको सह भागितामा वि`श्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।गुरुआमाहरुले महापरित्राण पाठसमेत गरेका थिए ।

यही वैशाख २५ गते बुद्ध जन्म स्थलमा मनाइने २५६४ औँ बु`द्ध जयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिए पनि आज देखि तीन दिन सम्म दीप प्रज्वलन, पूजा र प्रार्थना गरिने कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए ।

“बु`द्ध`जयन्तीका अवसरमा माया`देवी मन्दिरमा बिहान प्रार्थना र साँझ दीप प्रज्वलन गर्छौं, कोरोना भाइरसले गर्दा औप`चारिक कार्यक्रम स्थगन गरिए पनि सामाजिक दूरी बनाएर पूजा र प्रार्थ`ना गरिएको छ”, उनले भने । बुद्ध`जयन्तीका दिन बिहीबार दुई हजार ५६४ दीप प्रज्वलन गर्ने तयारी गरिएको कामु सचिव राईले बताए ।‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौ`द्ध धर्मको उद्ग`म भूमि तथा वि`श्व शा`न्तिको मुहान’ भन्ने नारा सहित बुद्ध`जयन्ती तथा तेस्रो अन्त -राष्ट्रिय बौद्ध सम्मेल मनाउने तयारी गरिए पनि कोरोना संक्र`मणका कारण स्थग`न गरिए`को हो ।

कोरोना भाइरसको संक्र`मण नियन्त्र`ण र रोक`थामका लागि गरिएको ब न्दा`ब`न्दीले कार्य`क्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि सं`स्कृति, पर्यटन तथा नागरिक उ`ड्डयन मन्त्रा`लयको निर्दे`शनमा विकास कोषले सबै का`र्यक्रम स्थगन गरेको हो ।विश्व शान्तिका अग्रदूत गौतम बु`द्धको जन्म, बु`द्धत्व प्राप्ति र म`हा`परिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौ`द्ध धर्माव`ल`म्बीले त्रिसंयो`ग दिवसका नामले मह`त्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

Related Articles

Back to top button
Close