Corona (COVID-19) Updates

कोरोना भाइरस नेपाल: थप १७ जनामा कोभिड-१९ पुष्टि, २ महिने शि`शुलाइ पनि छोडेन कोरो`नाले !!

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्र`मित थपिएका छन् । स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयका अनुसार बुध`बार थप १७ जनामा कोरोना सं`क्र`मण देखिएको हो । योसहित संक्र`मितको सं`ख्या ९९ जना पुगेको छ । १७ जना मध्ये १ जना दुई महिने शि`शु पनि रहेका छन् ।

निय`मित पत्र`कार सम्मे`लनमा स्वा`स्थ्य तथा जनस`ङ्ख्या मन्त्रा`लयका प्रवक्ता डा. विकास देवकोटाले यसको पु`ष्टि गरे`का हु`न्। राष्ट्रि`य जनस्वास्थ्य प्रयोगशा`लामा गरिएको परीक्ष`णमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए ।

संक्र`मितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए । बुधबार संक्र`मण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सङ्क्र`मितमध्ये दुई महिनादेखि ६६ वर्ष सम्मका व्यक्ति रहेको जानकारी डा. देवकोटाले दिए। तीमध्ये सात महिला र १० पुरुष छन्। स्वास्थ्य मन्त्रा`लयका प्रवक्ताले यसअघि को`भिड-१९ मुक्त भएर अस्पतालबाट बिदा पाएक तीन जनामा पुन: कोरोना `भाइरस देखिएको बताए।

उनीहरू काठमान्डू, रौतहट र पर्साका हुन्। उनीहरूमा सङ्क्र`मण देखिनुका कारणबारे थप अध्य`यन भइरहेको डा. देवकोटाले बताए। यो सँगै नेपालमा कोरोना संक्र`मितको सं`ख्या ९९ पुगेको छ । संक्र`मित सबैको स्वा`स्थ्य अवस्था सामान्य रहेको देव`कोटाले जानकारी दिए।

Related Articles

Back to top button
Close