Lockdown News

लकडाउनका बेला काठमाण्डौका रोडमा घट्यो आनौठो घटना, प्रहरी समेत`लाइ बनायो हैरानी !

काठमाडौं । देश ब`न्दा`ब`न्दी छ । अत्या`वश्यक बाहेकका सम्पूर्ण सवारी साधन सञ्चा`लनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चार`पाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्र`मण रोक्न सरकारले जेठ ५ गतेसम्म जारी गरेको ब`न्दाब`न्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रे`का सवारी पास र विभिन्न निका`यको पोशाकको व्यापक दुरुपयोग भएको अनौठो घटना पाइएको छ ।

सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्याद`सम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोक`न्थलीको सिमा`नामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचो`ल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्या`क्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चार जना थिए ।

प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, ‘सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यान`लको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्का`एर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्या हो ?’ ड्युटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, ‘कसैलाई छोड्यो भने पनि पहुँचवाला लाई छा`ड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन दु:ख पोखे ।’

आधा घ`ण्टाको अवधिमा पहेंलो ज्याकेट लगाएका ११ वटा मोटरसा`इकल गए । स`शस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले भने, ‘हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेंलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?’ सडकमा प्रेस नलेखिएका तर पहेंला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैर`पत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए्र कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए ।

प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारक`र्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको ड्यु`टीमा रहेका प्रहरीको गुनासो थियो । अत्या`वश्यक समा`चार सङ्क`लन बाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बना`इरहेको अहिलेको अव`स्थामा सञ्चा`रगृहका क्या`मराम्यान र समाचार`वाचक मात्रै सडकमा कुद्नु पर्ने भए पनि पहेंलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइ`कल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button
Close