Religious
पुजा गर्दा कहिलै नगर्नुहोस् यी गल्ती !! पुरा पढी शेयर गर्नुहोला !!
एजेन्सी । कयौँ पटक हामीले हरेक दिन पुजा पाठ गछौँ, तर त्यसको फल मिल्दैन्। हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ।
भगवान वराहले वराह पुराणमा पुजाको समयमा नि`षेश गरिएका कामका बारेमा बताएका छन्। यस पुरा णमा वराह भगवानले पुजासँग जोडिएका केही कामका बारेमा बताएका छन्।
- १) गलत कामबाट कमा`एको पैसा भगवानलाई नच ढाउनुहोस्, यसलाई अपराध मानिने गरिन्छ।
- २) नीलो वा कालो रंगको कपडा पुजाका समयमा लगाउनु हुँदैन्।
- ३) शवको स्पर्श गरेपछि स्नान नगरी पुजा गर्नु हुँदैन्।
- ४) सं-भोग गरीसके पछि स्ना`न नगरी पुजा गर्नु हुँदैन्। यसलाई अप`राध मानिने गरिन्छ।
- ५) रिसाएको बेला भगवानको उपा`सना गर्दा फल मिल्दैन्।
- ६) अँध्यारोमा भगवानको मू`र्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अप राध मानिने गरिन्छ।
- ७) घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभ वानले स्वीकार गर्दैनन्।
- ८) केही खाइसके पछि कुल्ला नगरी वा पानी नपिइ पुजा गर्दा फल प्राप्त हुँदैन्।