Corona (COVID-19) Updates

बाँ`के नेपाल`गंजमा थप ७ जना संक्र`मित भेटिए, कूल सं`ख्या ८२ पुग्यो

बाँकेमा थप ७ जना कोरोनाका नयाँ संक्र`मित भेटिएका छन् । स्वास्थ तथा जनसख्या मन्त्रा`लयले थप ७ जना नयाँ संक्र`मित भेतिकेको पु`ष्टी गरेको हो । डाक्टर समिरकुमार अधि`कारीले यो कुराको पुष्टी गरेका हुन् मन्त्रा`लयले बिज्ञप्ति निकाल्दै भएंको छ हालको अध्या`वधिक विवरण अनुसार कोभिड – १९ का पुष्टी भएकाहरुको जम्मा सं`ख्या ८२ पुगेको छ ।

आज भेरी अस्पताल नेपालगंजको प्र्योग`सालामा भएको परि`क्षण अनुसार नयाँ `पुष्टी भएको संख्या ७ छ जो नेपालगं`ज – ०८ निवासी २२,३०,४०, बर्षका पुरुष छन् भने ०९, ३२, ३४, ५५ बर्षका महिला छन् हाल सम्मको प्राप्त बिवरण अनुसार उनीहरुको स्वस्थ अवस्था सामान्य रहेको छ भने उनीहरु अहिले स्वास्थकर्मीको निगरानीमा छन् ।

Related Articles

Back to top button
Close