Lockdown News

अब सवारी पास अर्बको सूच`ना न`आय सम्म बन्द !!!

विश्व`व्यापी रुपमा फैलि`एको कोरोना भाइरसको स`ङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण ब`न्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रका`शित गर्र्दै अर्को सूचना जारी नभए सम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रशास`कीय अधि`कृत घन`श्याम गौतमद्वा`रा जारी सूचनामा ब`न्दा`बन्दी`को अवधिमा अत्याव`श्यक पसल बाहेक अन्य पस`लहरु ब`न्द गर्न प`नि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रि`नेहरुका लागि स्वास्थ्य चेकजाँ`चमा कडाइ समेत गरिएको छ ।

पर्वत लगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिका स्थित डिमु वामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँ पालिकाले जनाएको छ ।

विश्व`व्यापी रुपमा फैलि`एको कोरोना भाइरसको स`ङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण ब`न्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रका`शित गर्र्दै अर्को सूचना जारी नभए सम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।

Related Articles

Back to top button
Close