News

कोरोना विरुद्ध लड्न सरकारले खर्च गर्यो ३ अर्ब ४२ करोड रकम : अर्थमन्त्री खतिवडा !!

काठमाडौं । कोरोना भाइरस संक्र`मणको महा`मा`री विरुद्ध लडन सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रक`मान्तर गरी खर्च गरेको छ। सरकारले स्वा`स्थ्य सामग्री खरिद र स्वास्थ्य जन-शक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले स्वा`स्थ्य जोखिम`लाई न्यूनि`करण गर्न चाहिने स्वा`स्थ्य सामग्री खरिद र जनशक्ति परिचा`लनका लागि स्वा`स्थ्य मन्त्रा`लयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रा`लयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निका`सा गरिएको बतानउनुभएको छ। सं`घीय सं`सद प्रतिनिधि सभा अन्तर्गतको अर्थ-समितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोना विरु`द्धको लडाईमा बजेट अभाव हुन नदिएको बताउनु भएको हो।

मन्त्री खतिव`डाले सर`कारले स्थापना गरेको कोरोना भा`इरस रोक`थाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपै`याँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयो`गका उपाध्य`क्षको संयो`जनमा सिफा`रिस भए अनुसार उ`द्धार र स्वास्थ्य उपचा`रसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताउनुभयो। कोरोना भाइरसको रोक`थामका लागि देश`भर लक`डाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा ब`न्द भएकोले राज`श्वमा चाप परेको समेत मन्त्री खति`वडाले बताउनुभयो।

भन्सार नाकाबाट मासिक ल`क्ष्यको एक चौथाई मात्र राजस्व संक`लन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुलि सबैमा कमि आउँदा राजस्व संक`लनमा चाप परेको उहाँले बताउनुभयो। सरकारले कोरोना भाइरसको रोक`थामका लागि खर्च गर्ने सम्बन्धमा आवस्यक रकम जुटाउन अन्तर्रा`ष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिवद्ध`ता पाएको समेत बताउनुभयो।

यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताउनुभयो। लक`डाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्र`भाव परेको उहाँले बताउनुभयो। चैत मसान्त सम्म कुल चा`लु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ। यस्तै पूँजी`गत तर्फ वार्षिक ल`क्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले बताउनुभयो।

Related Articles

Back to top button
Close