Lockdown News

ओलि सरकारले गर्यो भारतसगको सि’मानामा नेपाली सेना खटाउने र सिमा बन्द गर्ने निर्णय !सक्दो शेयर गरौ

काठमाडौं, । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सश`स्त्र र नेपाल प्रहरीलाई सी’माको सुरक्षामा खटाइने भएको छ । कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटि`एका नेपाल प्रहरी र सश`स्त्र प्रहरीलाई सी’मामा पठाउन लागिएको हो ।

आज गृहमन्त्री राम बहादुर थापाको उपस्थि`तिमा गृह म`न्त्रालयमा बसेको सुर`क्षा बैठकमा यस सम्बन्धी प्रक्रि`या अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ ले निम्ता`एको स’मस्या निरा`करणका लागि सी’मा क्षेत्रमा थप क’डाइ गर्ने उद्दे`श्यले सो निर्णय गरिएको हो । बैठकले सी’माबाट लु’किछि’पी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई क’डा कानू’नी का’रवाही गर्नुपर्ने निश्क`र्ष समेत निकालेको छ ।

बैठकले भारतमा रहेका नेपालीलाई को’रोनाबाट सुर`क्षित राख्न आव`श्यक पहल तथा सी’मा सुरक्षाका विषयमा भारत सरकारसँग छल`फललाई तीव्र`ता दिने निर्णय पनि गरेको छ ।बैठकमा गृह`मन्त्री थापाले को’रोना स’ङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले अब विशेष साव`धानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सी’मामा थप क’डाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री थापाले सीमावर्ती जिल्लामा सुरक्षा`कर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयं`सेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिनुभयो ।

सी’मामा खटिएका सुरक्षाक`र्मीका लागि आवश्यक स्रोत-साधनको व्यवस्थापनका लागि मन्त्रा`लयले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी गराइएको छ । बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रा`लयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीलगायतको उपस्थिति थियो । सअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षा`कर्मीलाई बढाएर २२ हजार ५०० पु¥याएको थियो ।

Related Articles

Back to top button
Close