News

एक महिनाको लागि डिस-होमको २०८ वटै च्यानल निःशुल्क !!!

काठमाडौँ । डिस-होमले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिस-होमको सेवा नलिइरहेका ग्राह-कहरूको लागि वैशाख २१ देखि ३० दिन सम्मको लागि निः`शुल्क रूपमा २०८ वटै च्यान-लहरू उपलब्ध गराउने भएको छ।

डिस`होमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एन`सेलको प्रयोग`कर्ताको लागि ९८०११५५००० उप,लब्ध गराएको र ग्राह`कहरूले आफ्नो नाम, फोन नम्बर र ठेगाना टिपाउने ग्राह`कलाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र नजिकैको घरैमा बसेका डिलर दाइ मार्फत घरैमा रिचार्ज गर्ने व्यवस्था मिलाएको थियो । यसको अलावा पनि केही ग्राहहरुले रिचार्ज नगरी रहेको हुँदा पनि डिस-होमले यस्तो व्यवस्था गरेको हो ।

डिस`होमले नेपालका टिभी सेवा प्रदायक मध्ये सबैभ`न्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्न`लको पहुँच र ग्राहकहरू रहेका छन्।

वि`श्व`व्यापी रूपमा कोरोना भाइरसको महा`मा`रीका कारण देश`भर लकडाउन गरिएका कारण अधि`कांश मानिस घरमा बस्न बाध्य रहेको समयमा रिचार्जको सुविधा नपा`एर रिचार्ज गर्न नपाएका ग्राहक`हरुलाई मध्यनजर गरी यो कार्य`क्रामहरु घोषणा गरेको हो।

यस अघि नै सिनेमा हलहरु बन्द भएको अवस्था`लाई मध्य`नजर गर्दै डिस`होमले सिनेमा घरको सुविधा उप`लब्ध गराएको थियो भने डिसहोमका १०८ र ८८८ च्यानलमा नयाँ नयाँ फिल्महरू पैसा तिरेर पनि हेर्ने व्यवस्था मिलाएको थियो। डिसहोमले २०८ वटा च्यानलहरू प्रसारण गरिरहेको छ। लक`डाउनको बेलामा घरमा बस्नाका लागि डिस`होम एकदमै भर`पर्दो सा`थी ब`न्दै आएको छ ।

Related Articles

Back to top button
Close