Corona (COVID-19) Updates

नेपालमा आज एकैदिन १६ जनामा कोरना भाइरस संक्र`मणको पुष्टि !!

काठमाडौं- नेपालमा आइतबार मात्रै १६ जान कोरोना सं`क्र`मित थपिएका छन् । आइतबार साँज थप ६ जनामा कोरोना भाइरसको संक्र`मण पुष्टि भए`सँगै आज मात्रै नेपालमा कोरोना संक्र`मितको सं`ख्या १६ पुगेको हो ।

यसअघि स्वास्थ्य तथा जनसं`ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा १० जनामा कोरोना संक्र`मण देखिएको जान`कारी दिएको थियो । जसमा वीरग`ञ्जमा १ र नेपालग`ञ्जमा ९ जनामा कोरोना भाइरसको संक्र`मण देखिएको बता`इएको थियो ।

यो सहित नेपालमा कोरोना भाइरसको संक्र`मण देखिनेको सं`ख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइस`केका छन्। नेपालगञ्जबाट ९० जनाको स्वाब परि`क्षण गर्न पठाइएकोमा ६० जनाको जाँच गर्दा १५ जना पोजिटिभ आएको हो ।

३० जनाको रिपोर्ट आउन बाँ`की रहेको बताइएको छ । आज कोरोना संक्र`मण देखिएकामध्ये एक जना ७ वर्षिया वालक रहेका छन् ।

Related Articles

Back to top button
Close