Religious

पला-ञ्चोक भगवती र चण्डे-श्वरी जात्रा स्थ`गित !!

काठमाडौं– विश्वमा महा`मा`रीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्र`मण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दा-बन्दीका कारण काभ्रेपला`ञ्चोकको पाँ`च`खाल नगरपालिका–९ मा रहेको पला`ञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐति`हासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णि`मामा ला`ग्ने जात्रा स्थगन गरिएको छ ।

पाँच`खाल नगर-पालिका प्रमुख एवं पला`ञ्चोक भगवती मन्दिर संर`क्षण विकास समितिका अ`ध्यक्ष समेत रहेका महेश खरेलले प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल पला`ञ्चोक भगवती मन्दिरमा यो वर्षको वैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगरिने बताए ।

कोरोना भाइरस सङ्क्र`मण नफैलियोस् भ`न्नका लागि नगर कार्य`पालिकाको यही वैशाख १६ गते बसेको बैठकले मन्दिरमा पूजा र जात्रा नगर्ने निर्णय गरेकाले जात्रा हुने वैशाख २५ र २६ गते सरोकारवाला सङ्घ/संस्था, गुठी तथा भक्तजनलाई उक्त दिन नित्य पूजा बाहेक अन्य कुनै जात्रा कार्य`क्रम नगर्न नग`राउनु हुन सबै गुठी`यारहरुलाई सूचना गर्न मन्दिर भएको वडा नं ९ को कार्या`लयलाई पत्रा`चार गरेको छ ।

यसैबीच बनेपा नगरपालिका–५ चण्डे`श्वरीमा रहेको चण्डे`श्वरी मन्दिरमा वैशाख पूर्णि`मामा हुँदै आएको जात्रा पनि यस वर्ष स्थगन गरिएको छ । जा`त्रा व्यव`स्थापन गर्ने बनेपा नगर`पालिकाले कोरोना भाइर`स सङ्क्र`मण नियन्त्र`णका लागि गरिएको बन्दा`बन्दीमा जात्रा सञ्चा`लन नगर्ने निर्णय गरेको हो ।जात्रा हुने चार दिन अगाडि गुठीया`रहरुले सानो रथमा त्यहाँ`का गर-गहनाहरु चेक गरी रथा`रोह`ण गर्ने गरिएकामा त्यसलाई `समेत स्थगन गरिएको छ ।

चण्डे`श्वरी निजी खच्चा गुठीका सदस्य रघुवर चौप्र`धानले ब`न्दा`ब`न्दीको अवस्था`मा जात्रा स`ञ्चालन गर्न रोक लगाइएको हुनाले यस वर्ष साधारण पूजा (क्षमा`पूजा) मात्रै गरी सम्पन्न गर्ने निर्णय गरेको बताए । अन्य पूजा र जात्रा स्थगन गरिए पनि नियमित`रूपमा हुने नित्य पूजा भने सञ्चा`लन हुने जनाइएको छ ।

Related Articles

Back to top button
Close