ThoughtsVideos

आमा म`रेर अलपत्र परेका जुम्ल्याहालाई सहयोगको ओईरो । शिशिर भण्डारीले लक-डाउनमा काठमाडौं भरी डुल्दै सह`योग उठाए (भिडियो-हेर्नुस)

काठमाडौंको बौ`द्धमा जुम्ल्या`हा छोरीहरु जन्माएको ११ दिनमा आमाले यो सँ`सार छोडेपछि ती छोरीहरुको बिच`ल्ली भयो । गरिब बुवाले आफ्नो ज्यालादारीबाट कमाएको पैसा श्रीमतीको उपचारमै खर्च ग`रे, नानीहरुलाई दुध खुवाउने पैसा पनि भएन । `त्यसैबिच शिशिर भण्डारी भगवान बनेर त्यहाँ पुगे । आफुले सकेको आर्थिक सहयोग गरे अनि देश बिदेशमा रहेका सबैलाई सहयोग गर्न अनुरोध गरे ।

लकडाउनका कारण सहयोग गर्न मन हुनेले पनि सहयोग गर्न नसकेको अवस्थामा शिशिर भण्डारी काठमाडौंका गल्ली गल्ली डुल्दै जुम्ल्याहा नानीहरुका लागि सहयोग उठाउँदैछन् । शिशिले आफ्नो फेसबुकमा लेखे, जुम्ल्याहा बच्चा जन्माएको ११ दिनमा आमाको मृत्यु भएपछि ती नानीहरुलाई खुवाउन दुध र औषधी किन्ने पैसा पनि नहुँदा बिचल्ली भएपछि आफुले सक्दो सहयोग गरेर थप सहयोग उठाउन हिजो दिनभरी काठमाडौंको गल्ली-गल्ली पुगे ।

लकडाउनका कारण ठाउँमै गएर अथवा आई.ए.मी मार्फत सहयोग गर्ने अवस्था नभएपछि ती नानीहरुको लागि क्यामरा`म्यान भाई लक्ष्मण अधिकारी र म खटियौं । काठमाडौंका बिभिन्न दश ठाउँमा पुग्दा नानीहरुका लागि कसैले दुध, कसैले आर्थिक सहयोग, कसैले उनीहरुको बुवाको लागि खानेकुरा त कसैले डाईपर, साबुन, स्याम्पु आदि सहयोग गर्नुभयो । सबै सहयो गीहरुलाई ठुलो सम्मान । सेवा नै धर्म हो । हजुर`हरुको सेवामा सदैव हाजिर छु..भिडियो हेर्नुस::::

Related Articles

Back to top button
Close