Lockdown News

लकडाउन खुकु`लो गर्न बन्यो य`स्तो कार्ययोजना !! पुरा पढी शेयर गर्नुहोला

काठमाडौं – लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहि`र्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महा`मा`री कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्व-साधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।

प्रधान`मन्त्री तथा मन्त्रि`परिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्य`योजनामा सिं`गो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यां`क र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लक-डाउन हटाएर सबै क्रिया`कलाप खुला राखिने प्रधा`नमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रिया`कलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । यो समा`चार आजको राजधानी दैनिकमा छ ।

Related Articles

Back to top button
Close