Science & Tech News

आफैं टालियो वायु`मण्डलमा रहेको ओजन तहको ‘सबैभन्दा ठूलो प्वा-ल’ !

वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रु`वीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिक-हरुले उत्तरी गो-लार्ध माथिको वायु-मण्डलको ओजन तहमा अहिले सम्मकै ठूलो प्वा`ल देखेका थिए ।

ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिन-ल्याण्डको क्षेत्रफल जत्रै थियो ।तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

उत्तरी ध्रुव माथि`को आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुम`ण्डलमा तीव्र दबाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।उक्त हावाको दबाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्ड`लको ओजन तहमा समेत प्वा`ल पारि`दिन्छ ।

वैज्ञानि`कहरुका अनुसार उ`त्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामा`न्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।उत्तरी ध्रु`वको आका`शमा देखिएको ओज`न प्वाल आफैं टालिनुमा कोरोना महा`मा`रीका कारण भैरहेको लकडाउनबाट प्रदू`षण घट्नु`सँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा प्रकाशित

Related Articles

Back to top button
Close