International News

आमिर खानको आइडिया : १ किलो आँटाको प्याकेट भित्र १५ हजार भारु!!

बलिउडमा मिस्टर परफेक्सनिष्ट (Mr. Perfectionist) को नामले छुट्ट् पहिचान बनाएका आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ`

आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ lधेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएन न् !

तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए lघरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको रहेछ!पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला!बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला !

तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए! What an idea sir ji आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् `

Related Articles

Back to top button
Close