Educational News

बैशाख २५ पछि बिद्यालयहरु खुल्ने सम्भावना !!!

काठमाडौं : शिक्षा`मन्त्री गिरिरा`जमणि पोखरेलले आगामी २५ वैशाखपछि वि`द्यालय तहमा भर्ना प्रक्रिया सुरु गर्न आ`ग्रह गरेका छन् । शिक्षा मन्त्रालयले गठन गरेको परीक्षा समिति`को प्रतिवेदन बुझेपछि मन्त्री पोखरेलले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा २५ गतेभित्र सार्वजनिक गर्न र त्यसपछि भर्ना प्रक्रिया सुरुको तयारी गर्न आग्रह गरेको स्वकीय सचिव पूरण केसीले बताए ।

२५ वैशाखपछि सामाजिक दूरी कायम गरी प्रक्रिया सुरु गर्न सकिने मन्त्री पोखरेलको सुझाब छ । गत ५ चैतसम्म कक्षा नौसम्मको वार्षिक परीक्षा सकिए पनि कोरोनाको जोखिम बढेपछि शैक्षिक सं`स्था बन्द भएकाले नतिजा सार्वजनिक भएको छैन ।

काठमाडौं : शिक्षा`मन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वैशाखपछि विद्या`लय तहमा भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।शिक्षा मन्त्रालयले गठन गरेको परीक्षा समितिको प्रतिवेदन बुझेपछि म` पोखरेलले `क्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा २५ गतेभित्र सार्वजनिक गर्न र त्यसपछि भर्ना प्रक्रिया सुरुको तयारी गर्न आग्रह गरेको स्वकीय सचिव पूरण केसीले बताए ।

२५ वैशाखपछि सामाजिक दूरी कायम गरी प्रक्रिया सुरु गर्न सकि`ने मन्त्री पोखरेलको सुझाब छ । गत ५ चैतसम्म कक्षा नौसम्मको वार्षिक परीक्षा सकिए पनि कोरोनाको जोखिम बढेपछि शैक्षिक संस्था बन्द भएकाले नतिजा सार्वज`निक भएको छैन ।

Related Articles

Back to top button
Close