Corona (COVID-19) Updates

दुई वर्षसम्म महा-मा`री कायमै रहने प्रक्षे`पण, २०२० को अन्त्य अझै भया`वह !!

विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्या`न लिइसकेको कोरोना भाइरसको महा`मारी अझै दुई वर्ष कायम रहने अनुसन्धान कर्ताहरुको निष्कर्ष छ । अमेरिकाको मिन्ने`साता विश्व`विद्यालयस्थित संक्रा`मक रोग अध्ययन तथा नीति केन्द्र (सि.आई.डी.आर.ए.पी.) ले सार्वजनिक गरेको मोडलिङ अध्ययन अनुसार भाइरस रोकिनका लागि ७० प्रतिशतभन्दा बढी व्यक्तिमा प्रतिरोधी क्षमता विकास हुनुपर्छ ।

आगामी दिन र वर्षहरुमा कसरी कोभिड–१९ फैलनसक्छ भन्ने प्रक्षे`पण गर्न विज्ञहरुले सन् १७०० यताका आठवटा प्रमुख इन्फ्लु`एन्जा महा`मारी`बारे अध्ययन गरेका थिए , त्यस्तै उनीहरुले नोबेल कोरोना भाइरसबारे पनि तथ्याङ्क अध्ययन गरे ।वै`ज्ञानिकहरुका अनुसार विगतका आठवटा महा`मा`रीमध्ये ७ वटा महा`मा`री पहिलो लहर सिर्जना भएको ६ महिनाभित्र अर्को ठूलो लहरसहित प्रकट भएका थिए ।

तर यो बिन्दुमा पुग्न समय लाग्नेछ, रगत परीक्षणको तथ्याङ्क`अनुसार समग्र जनसं`ख्याको थोरै प्रतिशतमा मात्रै अहिलेसम्म संक्र`मण देखिएको छ र संभा`वित भ्याक्सिन बन्न वर्षाै नलागेपनि कम्तिमा केही महिना अझै लाग्नेछ ।

संक्र`मणबाट मुक्त भएका मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने स्पष्ट छैन, भइहाले पनि कति समयसम्म त्यस्तो प्रतिरोधी क्षमता कायम रहन्छ भन्ने स्पष्ट छैन । रिपोर्टले अन्य धेरै सम्भावित परिदृश्य देखाएको छ, जस्तो – २०२० को अन्त्य वा जाडोयाममा ठूलो सं`ख्यामा बिरामीको ल`हर आउनेछ र २०२१ मा निरन्तर सानो लहर आइ नै रहनेछ ।

अनुसन्धान`कर्ताहरुले १८ देखि २४ महिनासम्मका लागि मानिसहरु कोभीड–१९ सँग जुध्न तयार हुनुपर्ने पनि बताएका छन् । जबकी, अहिले धेरै क्षेत्रमा हटस्पटहरु खुला गरिएका छन् । मानव समुदायमा निरन्तर फैलिरहेकै अवस्थामा यो भाइरस र महा`मा`री अन्नत कमजोर हुन थाल्ने पनि विज्ञ`हरुले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस सिजनल प्याट्र`नमा एडजस्ट हुन थाल्नेछ र स`मयसँगै यसको क`ठोरता कम भएर जानेछ ।

Related Articles

Back to top button
Close