International News

चीनमा आजदेखि स्कुल खु`ला, भाइ`रस सर्न नदिन यसरी विद्यार्थी`लाई सु`रक्षा कवच लगाइयो !!

काठमाडौं । कोरोना भाइरसको बु`हान ची`नमा शुक्रबार देखि स्कुल खुलेका छन् । कोरोना संक्र`मण घट्दै गएपछि चीन सरकारले स्कुल कलेज सञ्चा`लन गर्ने निर्णय गरेको हो । चीनको हुबेई प्रा`न्तको वुहान सहर कोरोनाबाट धेरै प्रभावित भएको थियो । साढे चार हजारले ज्यान गुमा`एका थिए भने ८० हजार बढी संक्र`मित भएका थिए ।

एक साताअघि नै सरकारले वुहा`नमा लकडाउन हटाएर सहर खुला गरेको थियो । सहर खुला भएसँगै भीड`भाडमा नहिँड्न सरकारले रोक लगाएको छ । बजार, कल`कारखाना सञ्चा`लन हुन थालेका छन् ।

यस बीचमा चीन सरकारले एक मिटरको दूरी कायम राख्न विद्यार्थी`हरुलाई विशेष प्रकारको टोपी लगाउने निर्णय गरेको थियो । आज देखि सञ्चा`लन भएको स्कुलमा अध्ययन`रत विद्या`र्थीका लागि अनिवार्य मास्क र अनुहार छो`प्न भाइजरको व्यवस्था गरिएको छ । भाइ`जरमा सिसा लगाइएको छ । विद्यार्थीलाई हेर्न र पढ्न सहज पारिएको छ ।

Related Articles

Back to top button
Close