Corona (COVID-19) Updates

नेपालमा थप २ जनामा कोरोना संक्र`मण पु`ष्टि, संक्र`मितको सं`ख्या ५९ पुग्यो

काठमाडौं– नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) भेटिएको छ । स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रा`लयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्र`मण पु`ष्टि भएको हो ।

स्वा`स्थ्य तथा जनसं`ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्र`मण पुष्टि भएको हो ।

स्वा`स्थ्य मन्त्रा`लयका सह–प्रवक्ता अधिकारीले कोरोनाको संक्र`मण देखिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । उनीहरु दुवै जना स्वा`स्थ्य कर्मीको निग`रानीमा रहेका सह–प्रवक्ता अधिकारीको भनाइ छ ।

यससँगै नेपालमा कोरोना संक्र`मितको सं`ख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्र`मित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close