Religious

यी ५ उपायको प्रयोग गर्नुहोस्, दुर्भाग्यलाई सौभा`ग्यमा परिवर्तन हुनुहोस् !

काठमाडौँ । अंधि`काश मानिसहरु खुसी र सुखी जीवन बिताउनको लागी विविध धर्मको पालना गर्ने गर्दछन् । शा`स्त्रमा धर्म गर्ने व्य`क्तिको जीवनमा सुख, समृद्धी, खु`सी हुने कुरा समेत उल्लेख गरिएको छ । धेरै मानि`सहरु धर्म गर्ने भन्दै विभि`न्न मठ, मन्दिर गएर पूजाआर्जा गर्ने र घरमा पनि देवी देवताको मुर्ति राखेर पूजा गर्ने गर्दछन् । विधिपूर्वक चोखो भई पूजाआर्जा गरेमा भगवान प्र`सन्न हुने विश्वास रहदै आएको छ ।

शास्त्रमा उल्लेख गरिएअनुसार पूजाआर्जा भन्दा पनि आफ्नो दैनिकी काम र क्रियाकलापलाई महत्व दिनु आवश्यक हुने बारे बताइएको छ । धर्म भनेको पूजाआजा मात्र नभई दिन दुःखी गरिबलाई दान, सेवन गर्ने र सबैलाई समान किसिमको व्यवहार पनि धर्म नै हो । धर्मले दुभा`ग्यलाई सौभाग्यमा बदल्ने गर्दछ । आज हामी दुभाग्यलाई सौभाग्यमा कसरी बदल्ने भन्ने विषयमा विशेष जानकारी दिदैछौं । यो जानकारीलाई तपाईले पालना गर्नुभएमा तपाईको जीवनमा सकारात्मक परिवर्तन आउने गर्दछ ।

१‍‍‍‍. धेरै व्यक्तिहरुले आफ्नो काम पूर्ण रुपमा गर्न सकेका हुदैनन् । काम पूर्ण नसक्दा तनाव सिर्जना भई मानिसको स्वा`स्थ्यमा समेत समस्या देखापर्दछ । काम पुर्ण रुपमा हुन नसकेको अव`स्थामा तामाको भाँडोमा पानी भरेर राती आफू सु`त्ने स्था`नमा राख्नुहोस् र बिहान उठेर सात पटक शिरदेखि चो`ख्याएमा बाधा अड्चत हटेर बन्न नसकेको काम पूर्ण रुपमा पूरा हुदै जान्छ ।

२. कडा मेहनत र परिश्रम गर्दागदै पनि धेरैको काममा असफलता हात पर्ने गर्दछ । यदि तपाईले धन सञ्चित गर्न सक्नुभएको छैन् भने त्यस्तो स्थितीमा गाईलाई वा लक्ष्मी मातालाई विधीपूर्वक सजावट गरी पूजाआर्जा गरेर विभि`न्न शु`द्ध फलफूल, परिकार चढाउनाले लक्ष्मी`माता प्रस`न्न भई घरमा प्रवेश गर्ने कारण धनको कमी हुदैन् ।

३.जीवनमा सफलता पाइरहुन भएको छैन् भने मगंबारको दिन पारेर मन्दिर गई ७ पटक हनुमान चालिस पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने अनि यसलाई प्रसादको रुपमा सबैलाई बाडेर आफूले पनि खाएमा भाग्य खुलेर जीवनमा निकै ठुलो सफलता पाइन्छ ।

Related Articles

Back to top button
Close