रेडियो नेपालकी प्र-थम गायिका रानुदेवीको नि-धन !!
१९ वैशाख, काठमाडाैँ – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको नि-धन भएको छ । परिवारजनले बताए अनुसार बिहीबार राती उनको नि`धन भएको हो ।
२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।
सं`गीतमा रूची भएकी अधिकारीले शास्त्रीय सं`गीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।
१९ वैशाख, काठमाडाैँ – रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको नि-धन भएको छ । परिवारजनले बताए अनुसार बिहीबार राती उनको नि`धन भएको हो ।२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्।
त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।सं`गीतमा रूची भएकी अधिकारीले शास्त्रीय सं`गीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।