News

वैशाख २५ गते बु`द्ध जन्म`स्थल लुम्बि`नीमा मना`इने बौ`द्ध सम्मेलन स्थगित

बौद्ध-जयन्ती तथा तेस्रो अन्त`राष्ट्रिय बौ`द्ध सम्मेलन स्थगन गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) को जो`खिमका कारण यही वैशाख २५ गते बु`द्ध जन्मस्थल लुम्बिनी`मा मनाइने सबै कार्यक्रम स्थगन गरिएको हो ।

कोरोना भाइरसको संक्र`मणका कारण गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जो`खिम बढ्ने भएपछि सं`स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा`लयको निर्देशनमा सबै कार्यक्रम स्थगन गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो । “विश्वमा नै कोरोना भाइरसको त्रास छ । यस अवस्थामा कार्यक्रम गर्न सम्भव नहुने भएपछि मन्त्रा`लयको सचिवालयले सर्कुलर गरेपछि हाललाई सबै कार्य`क्रम स्थग`न गरिएको छ ।”

कार्यक्रम स्थगन भए पनि वैशाख २४,२५ र २६ गते लुम्बिनीमा सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन भने गरिने प्रमुख भट्टराईले बताउनुभयो । यस वर्ष दुई हजार ५६४ औंँ बुद्धज यन्तीका अवसरमा कोरोना भाइ`रसका कारण मृ“त्यु भएका`हरुको चिर`शान्ति तथा विश्व`शा`न्तिको कामना गर्दै बत्ती बाल्ने कार्यक्रम छ ।“कोरोना भाइरस संक्र`मणको जो`खिमका कारण भीड`भाड गरिने छैन, विहारका भिक्षु`भि`क्षुणी र केही स्थानीय वासीले वि`श्व शान्तिको कामना गर्दै पूजापाठ गर्नुहुने छ”, उहाँले भन्नु`भयो ।

सं`सारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवत्र्तक सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृ“त्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्व`का बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्र`द्धा र भक्तिले बुद्ध`जयन्ती मनाउने गर्छन् । दुःख, अनित्य र अनात्मा तथा प्रतीत्य`समुत्पाद उनका मुख्य दर्शन हुन् ।`

Related Articles

Back to top button
Close