International News

अमेरिकामा कोरोनाको परिक्षण गरेको औ’षधिलेले बिरामी निको हुन् थाले, डब्ल्यु.एच.ओ. ले पनि आकस्मिक बैठक बोलायो !

अमेरिकी वैज्ञानिकहरुले महा`मा`रीका रुपमा विश्व`भर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औ’षधि निकै प्र’भावकारी रहेको बताएका छन् । विश्वभर सं’क्रमितको संख्या बढ्दै गएको र आर्थिक वि’श्रृंख’लता नि’म्त्याए’को कोरोना भाइरसको औ’षधिले परी`क्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशी`याली छाएको छ । औ’षधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको स’कारात्मक असर वा’लस्ट्रि’ट सहित विश्वको शेयर बजारमा देखिएको छ ।

अमेरिकामा एक दशक`यताकै सबैभन्दा ख’राब आर्थिक स्थिति देखिए पनि वा’लस्ट्रि’टमा सका’रात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो वि’श्वयु’द्ध पछि पहिलोपटक अ’र्थव्यव’स्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।कोरोना`भाइरसका कारण विश्व`1भर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहीबीच कोरोना भाइरस महा`मा`री फैलिएपछि पहिलोपटक वि`श्व स्वास्थ्य संगठनको आ’पतका’लीन समितिको बैठक पनि यही बिहीबार बस्दैछ ।

रेमडेसिभर नामको औ’षधिको क्लिनिकल परी`क्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औ’षधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ ।अमेरिकी इ’पि’डि’मियोलो’जिस्ट डा ए’न्थोनी फ’चीले संवाद`दाताहरुसँग रे’मडे’सिभर औ’षधिको प्र’भाव र असर निकै उत्साहप्रद रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो । उहाँले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताउनुभयो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संग`ठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आ’लोचना गरिरहनु भएको छ । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्र’सार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मो’ड्न विश्व स्वास्थ्य संगठनमाथि आ’रोप लगाएको बताएका छन् । Source: Taja Khabar

Related Articles

Back to top button
Close