News

५ महिना पछी कु’लमान घिसिङको कार्यकाल सकिदै, पुनः उहाँ नै त्यो पदमा हु’नुपर्छ भ`न्नेले सक्दो शेयर गरौं ।

आगामी भदौमा आफ्नो कार्यकाल सकिन लागेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिब`द्धता अनुसार काम गरेको बताएका छन्। घिसिङले निर्देशक हुँदा लोडसेडिङ अन्त्य गर्ने, प्राधिकरणलाई नाफामा लैजाने र मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने मुख्य तीनवटा प्र’तिब`द्धता जनाएका थिए। ती प्रतिब`द्धता पूरा हुन लागको बताएका छन्।

लोडसेडिङ अन्त्य ग’रिसकेका कुलमानले गत आर्थिक वर्षमा प्राधिकरणले करिब १० अर्ब नाफा गरेको बताएका छन्। ४५६ मेगावाटको माथिल्लो तामाकोशी आगामी असार महिनामा सम्प`न्न हुने र उक्त बिजु`ली आएपछि व’र्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने ठोकुवासमेत गरेका छन्। प्राधि`करणको गत आर्थिक वर्ष (आव) २०७५-७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ।

नेपाल फाइनान्सियल रि’र्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमा`एको हो।प्राधिकरणको ३४औं वार्षिको`त्सवको अवसरमा गत भदौमा आव २०७५-७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षे`पण गरिएको थियो।सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्रा’धिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्रा’धिकरणलाई एक नम्बरको संस्था बनाउने घोषणा गरेका थिए।

प्राधिकरणको जगे’डा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ। आव २०७४-७५मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणा`त्मक थियो।आव २०७२-७३ मा ८ अर्ब ८९ करोड खुद घा’टामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सा`नीमा रहेको प्राधिकरण कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछिका आवहरुमा फड्को मार्दै खुद नाफा उकालो लागिरहेको छ।

प्राधिकरणले आव २०७३-७५ र २०७४-७५ मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो। वि`द्युत चुहावट नियन्त्रण`मा हा`सिल भएको ठूलो सफलता, भा’रतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्यु`तको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशा`सनिक खर्चमा गरिएको निय`न्त्रण, लोड`सेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधि’करणका जलविद्युत आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुर्न-संरचनाको प्रभावकारी कार्यान्वय’लगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद ना’फामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

Related Articles

Back to top button
Close