ThoughtsVideos

पूजा शर्माले जन्म दिनमा खोलिन अहिले सम्म नखो`लेको गो`प्य रह`स्य (भिडियो हेर्नुहोस)

मधुमास, अझै पनि, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु,पो`इ पर्यो काले`जस्ता चलचित्रमा अभिनय गरेकी पूजा सञ्चार“कर्मबाट चलचित्रमा प्रवेश गरेकी हुन् । फिल्म अभिनय भन्दा पनि पूजाको पछिल्लो समय अभिनेता आकाश श्रेष्ठ`सँगको स`म्बन्धको विषय मिडियामा चर्चामा छ ।

अभिनेता श्रेष्ठसँग आफ्नो नाम जोडिएर आए`जस्तो प्रेममा नरहेको उनले बताइन् । ‘आकाश र म राम्रो साथी हो । फिल्ममा केमेस्ट्री रुचाउनु भएको छ , ‘स्कुल पाठशाला’ गीतको भिडि`योबाट चलचित्र ‘मधु`मास’बाट डे`ब्यु त गरिन् तर फि`ल्मले उनलाई त्यति चर्चा दिलाउन सकेन ।

तर, चलचित्र ‘प्रेमगीत’ ले उनको परिचयलाई अझै फराकिलो बनाइदियो । पहिलो म्युजिक भिडियो सफल भएपछि मोडलि`ङमै रमाइरहेकी पूजा टुरिजमकी विद्या`र्थी पनि हुन् ।

‘मोडलिङले पनि मेरो कामलाई सहयोग पु्या-एको छ । फिल्मको माध्यमबाट पनि पर्यटकीय क्षेत्रको प्रचारमा फाइदा पु-याएकी छु,’ पूजा भन्छिन्, ‘हामीले फिल्ममा देखाएको लोकेसन खोज्दै कति दर्शक त घु`म्न गएको सुनाउनु`हुन्छ ।’ भिडियो हेर्नुहोस::

Related Articles

Back to top button
Close