Hot News
रहेनन् ऋषि कपुर, ६७ वर्षको उमेरमा नि*धन
काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको नि*धन भएको छ । क्या`न्सरबाट पीडित उनको आज विहान नि`धन भएको बी.बी.सी.ले जनाएको छ । स्वा`स्थ्यमा सम`स्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
६७ वर्षे ऋषिलाई बुधबार मुम्ब`ईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। सन् २०१८ मा क्या`न्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनी उपचार गरेर भारत फर्किएका थिए ।
त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जा`लमा लेखेका छन्। क्या`न्सरबाट पीडित उनलाई बुधबार मुम्बई स्थित एच.एन. रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे। कपुरलाई क्या`न्सर र स्वास`प्र`श्वास सम्बन्धी सम`स्या थियो।