News

आगला`गीमा परेर छोरा गुमाएका वडा-ध्यक्षको ह्र`दय-घातबाट मृ`त्यु

गुल्मी । घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको बुधबार हृदय`घात भएर मृ-त्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगला-गीमा परेर ज्यान गुमा-एका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदय-घातबाट मृ-त्यु भएको हो ।

बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रद-यघा-तबाट मृ-त्यु भएको अस्पतालले जनाएको छ ।

४७ वर्षीय खनालको शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा साढे दुई करोड बराबरको क्षति भएको अनु-मान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

खनालकी श्रीमती रुपा खनाल पनि सोही अस्पतालमा उपचार गराइरहेकी छन् । वडा ध्यक्ष खनालको निध`न प्रति पररा`ष्ट्रमन्त्री प्रदि`पकुमार ज्ञ`वाली र प्रदेश ५ का सामाजिक विकासम`न्त्री सुद`र्शन वरालले दुख ब्यक्त गरेका छन् ।

मन्त्री ज्ञवा`ली घा`ईते खनाल दम्प`त्तीलाई भेट्न अस्पताल पुगेका थिए । उनी तत्कालीन नेकपा एमालेबाट विजयी वडा`ध्यक्ष हुन् ।

Related Articles

Back to top button
Close