ReligiousThoughts

ज्योतिष शा`स्त्र भन्छ बिहान यस्तो सपना देख्नु भयो भने सुखै-सु`ख मिल्ने !!!

काठमाडौं। सपना हामी सबैले दे`ख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै मह`त्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।

  •  यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपा`ईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।
  • सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् ।

 

  • यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ ।
  • यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो ।
  •  यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ ।

Related Articles

Back to top button
Close